fbpx

आजदेखि ब्लक भए पोर्नसाइट

काठमाडौं । गएको शुक्रबार सूचना तथा सञ्चार मन्त्रालयले अश्लील तथा यौनजन्य सामाग्री बन्द गर्न निर्देशन दिए पनि आजदेखि बल्ल केही आइएसपीहरुले पोर्न साइटहरु बन्द गरेका छन्। केही आइएसपीहरुमा भने अझै पनि पोर्न साइट खुलेको छ। वर्ल्डलिङ्क, क्लासिटेक जस्ता आइएसपीहरुले त्यस्ता साइट ब्राउज गर्दा नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा साइट ब्लक गरिएको सूचना राखेका छन्। नियामक निकाय दूरसञ्चार प्राधिकरणले मं... थप पढ्नुहोस्