नेपाल प्रहरीलाई नै बद्नाम गराउँदै बालाजु वृत्त

१ कात्तिक, काठमाडौं । गंगा देवान भारतीय गोर्खा सेनामा भर्ना हुन चाहने युवालाई सहजीकरणको काम गर्थे । उनले राम्रै पैसा कमाइरहेका थिए । सो कुरा स्थानीय विनोद थापाले चाल पाए । अवकाशप्राप्त प्रहरीका छोरा थापाको केही प्रहरीसँग दोस्ती थियो । देवानलाई पक्राउ गरेर थर्काए ‘राम्रै पैसा झर्ने’ भन्दै उनले प्रहरीलाई आश्वासन दिए । थापाको कुराले महानगरीय प्रहरी वृत्त बालाजुका असइ चन्द्रसिंह भाट सजिलै लोभिए । उ... थप पढ्नुहोस्