fbpx

मानवीय सुरक्षाका लागि असल निर्माणको अभ्यास

काठमाडौं । भूकम्प पछिको पुनः निर्माण जारी रहेका बेला मानवीय सुरक्षाका लागि असल निर्माणको अभ्यास गरिनुपर्नेमा जोड दिइएको छ । असल निर्माणको अभ्यासका लागि नेपाल इञ्जिनियर्स एशोसिएशन, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी अलुम्नाई एशोसिएशन, हामा स्टिल र नलेज इन्टरप्राइजेज ग्रुपबीच भदौ २७ गते सम्झौता भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो अवसरमा अलुम्नाई एशोसिएशनका अध्यक्ष किशोर शाक्यले न... थप पढ्नुहोस्