fbpx

असोज ३ लाई ‘कालो दिन’ मान्ने की नमान्ने ?

काठमाडौं । संघीय समाजवादी फोरममा गत ३ असोजको संविधान दिवसलाई कालो दिन मान्ने कि नमान्ने भन्नेमा विवाद बढेको छ । संविधान दिवस मनाएको २ महिनापछि फोरममा विवादको विषय औपचारिक रुपमा आएको हो । पार्टीको नीतिविपरीत पदाधिकारीले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने निर्णय गरेको भन्दै बैठकमा विषया प्रवेश भएपछि विवाद भएको हो । विवादमा केन्द्रीय उपाध्यक्ष रेणु यादवसमेत तानिएकी छिन् । विवाद कार्यसम्पाद... थप पढ्नुहोस्