fbpx

अस्ट्रेलियन ओपन टेनिसमा सेरेना विलियम्स दोस्रो चरणमा

 जर्मनी । अमेरिकी सेरेना विलियम्स अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् । २४ औँ ग्राण्ड सलाम उपाधिको होडमा रहेकी सेरेनाले जर्मनीका ताटियाना मारियालाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेकी हुन् ।दुई वर्षअघि गर्भवती रहेका बेला सेरेनाले २३ औँ ग्राण्ड सलाम उपाधि जितेकी थिइन् । ३७ वर्षकी सेरेनाले मारियालाई ६–० र ६–२ को सेटमा हराएकी हुन् ।उनले मात्रै ४९ मिनेटमा जित निकालेकी हुन् । उनी दुई व... थप पढ्नुहोस्

अस्ट्रेलियन विज्ञ टोलीद्वारा सिक्टाको माटो निरीक्षण

नेपालगञ्ज । अस्ट्रेलियन विज्ञ टोलीले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरको माटो निरीक्षण गरेको छ । पश्चिम मूल नहरको केही स्थानमा देखा परेको घुलनशील माटोको निरीक्षण गर्न मङ्गलबार बाँके आएको विज्ञ टोली कार्य सम्पन्न गरी फर्किएको छ । सिक्टामा आर्थिक अनियमितता गरेर पश्चिम मूल नहर कमजोर हिसाबले निर्माण गरिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु आठ अर्ब ५० करोड... थप पढ्नुहोस्