fbpx

अनशनको तयारीमा रहेका अस्थायी शिक्षक पक्राउ

काठमाडौं । माइतीघर मण्डलामा अनशनको तयारी गरेका आन्तरिक परीक्षामा छुट भएका अस्थायी शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्षेत्र निषेधित भएकाले प्रहरीले अनशनको तयारीमा रहेका करीब १५ शिक्षकलाई नियन्त्रण गरेको हो । शिक्षक सेवा आयोगले गत असारमा लिएको आन्तरिक प्रतिस्पर्धामा छुट भएका २०७२ असोज २ पछि नियुक्त भएका अस्थायी शिक्षकले आफ्नो रोजगारी गुम्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् । अस्थायी शि... थप पढ्नुहोस्

लिखित परीक्षामा असफल १० हजार अस्थायी शिक्षकलाई बिदाई गरिने

काठमाडौं । स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा असफल भएका करिब १० हजार अस्थायी शिक्षकलाई उपदानसहित बिदाई गरिने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र 'साविकको शिक्षा विभाग'ले ती शिक्षकलाई उपदान दिन पाँच अर्ब २५ करोड रुपियाँ राखेको छ । केन्द्रले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले त्यस्ता शिक्षकहरू तत्कालै कक्षाकोठाबाट बाहिरिँदा समस्या पर्ने भ... थप पढ्नुहोस्

१ लाख ५० हजारको रोजिरोटी गुम्ने खतरा, शिक्षकले गरे शैक्षिक हड्ताल

काठमाडौं । देशभरका सामुदायिक विद्यालयमा कार्यरत १ लाख ५० हजार अस्थायी शिक्षक सेवाबाट विमुख हुने अवस्थामा पुगेका छन् । सरकारले शिक्षकसँग चरणचरणमा सम्झौता गरे पनि सम्झौताबमोजिम संघिय शिक्षा ऐन, २०७५ नआउने पक्का भएपछि उनीहरू सेवाबाट विमुख हुने अवस्थामा पुगेका हुन् । देशभर ४० हजार राहत शिक्षक, ३६ हजार बालविकास शिक्षक, १३ हजार अस्थायी करार, १ हजार ५३ स्रोत व्यक्ति, १ हजार ५३ सट्टा शिक्षकलगायत छन् । यस... थप पढ्नुहोस्

काठमाडौंमा अस्थायी शिक्षकहरूको नारा-जुलुस, स्थायी बनाउनुपर्ने माग

काठमाडौं । देशभरका अस्थायी शिक्षक तथा करार शिक्षक आन्दोलनमा उत्रिएका छन्। अस्थायी शिक्षकलाई स्थायी बनाउनुपर्ने माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। शिक्षकहरु पाँच बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन्। वैशाख १४ गतेदेखि रिले अनसनमा रहेका शिक्षकले चरणबद्ध रुपमा आन्दोलन गरिरहेका छन्। उनीहरुले देशभरका जिल्ला शिक्षा कार्यालयमा तालाबन्दीसमेत गरेका थिए। आइतबार अस्थायी शिक्षकहरुले काठमाडौंमा माइत... थप पढ्नुहोस्

अस्थायी शिक्षकको नतिजा क्रमशः सार्वजनिक गर्ने तयारी, खुल्लाको रुजु सुरु

भक्तपुर । अस्थायी शिक्षकको परीक्षाको नतिजा क्रमशः सार्वजनिक गर्ने शिक्षक सेवा आयोगले तयारी गरेको छ । दशैं अघि नै नतिजा सार्वजनिक गर्ने पूर्व योजना असफल भएपछि आयोगले काम सकिदैं गएका विषयहरुको नतिजा सार्वजनिक गर्दै जाने योजना बनाएको हो । नतिजा अघि गर्नु पर्ने मार्किङ् लगायतका प्रकृया पहिलो चरणमा सकेर केही विषयहरुमा अन्तिम रुजु गर्दै दोश्रो चरणका कार्य प्रारम्भ गरेको आयोगका प्रशासकीय प्रमुख डा. तुलस... थप पढ्नुहोस्