fbpx

मुख्यमन्त्री डोरमणि पौडेल गङ्गालाल अस्पतालमा भर्ना !

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो । मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौंको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबारबाट भर्ना भएका हुन् । त्रिहत्तर वर्षीय पौडेल प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ छन् । निकै सक्रिय दिन... थप पढ्नुहोस्

ललितपुरका प्रमुख चिरीबाबु महर्जन अस्पताल भर्ना

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन अस्पताल भर्ना भएका छन् । मंगलबार उनको पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरिएको छ । आइतबार अपराह्नबाट पेट दुख्ने समस्या आएपछि उनी अस्पताल भर्ना भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । सुमेरु सिटी अस्पतालका जनरल सर्जन, युरोलोजिष्ट डा रवीनबाबु बस्नेतको टोलीले उहाँको शल्यक्रिया गरेको उनले बताए । श... थप पढ्नुहोस्

प्रधानमन्त्री अस्पताल भर्ना, रुघाखोकी बल्झियो !

काठमाडौँ । सामान्य भनिएको रुघाखोकी बल्झिएपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार केही दिनयता प्रधानमन्त्री ओलीको रुघा खोकी सामान्य अवस्थामा नआएपछि अस्पताल भर्ना भएका हुन । दुई वटै मृगौला फेरेका प्रधानमन्त्री ओलीले यसअघि शनिबार आफ्नै पार्टीको चियापानमा समेत सहभागि भएका थिएनन । स्वास्थ्य जाँचका लागि... थप पढ्नुहोस्