fbpx

आँखुखोला हाइड्रोको शेयर बाँडफाँड

काठमाडौं । आँखुखोला हाइड्रोपावरको शेयर आज कम्पनीको शेयर बाँडफाँड भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटले आँखुखोला हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको जानकारी दिएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ४७ हजार ४०० आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् भने ३५ हजार ९१६ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीको आईपिओ सबै आवेदकलाई १० कित्ताका दरले बाँडफाँ... थप पढ्नुहोस्

कमजोर ग्रेडिङ्ग पाएको आँखुखोला हाइड्रोमा लगानीकर्ताको चासो !

काठमाडौं । इक्रा नेपालले आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको आईपिओलाई आईपिओ ग्रेड ५ को ग्रेडिङ्ग प्रदान गरेको थियो । सो हाइड्रोपावर कम्पनीले (असोज २३ गतेदेखि) सर्वसाधारणमा जारी गरेको साधारण शेयर (आईपिओ) पहिलो दिनमा नै ९० प्रतिशत भन्दा बढी बिक्री भएको समाचार प्राप्त भएको छ । हाइड्रोको शेयरमा झण्डै पौने १२ करोड रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धकले सिभिल क्यापिटलले जनाएको छ । सामूहिक लगानी... थप पढ्नुहोस्