fbpx

क्युवामा शक्तिशाली आँधी, ६ जनाको मृत्यु

हवाना । क्युबाको राजधानी शहर हवानामा गत हप्ता आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या बढेर छ पुगेको छ । सरकारी अधिकारीहरुले आइतबार सो जानकारी दिएका छन् । यस आँधीमा परी गम्भीर घाइते भएका १३ व्यक्तिमा दुई जनाको मृत्यु भएपछि यो सङ्ख्या छ, पुगेको स्वास्थ्य मन्त्री जोसे एन्जेल पोर्टोल मिरान्दाले राज्यद्वारा सञ्चालित सञ्चार माध्यमलाई बताएका छन् । यसअघि यसमा आँधीमा परी चार व्यक्तिको मृत... थप पढ्नुहोस्

फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ६८ जना पुग्यो

काठमाडौं । फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षाद् सहितको शक्तिशाली आँधीमा परेर कम्तीमा ६८ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन् । बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य जारी रहेको छ । अधिकारीहरुले सोमबार साँझसम्म मृत्यु हुनेको संख्या २२ रहेको जनाएका थिए । खोजी तथा उद्धार कार्य अझै जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । अझै पनि १७ जना हराइरहेको प्रारम्भ... थप पढ्नुहोस्

ज्वालामुखीपछिको आँधीका कारण २२२ जनाको मृत्यु, ८५३ जना घाइते

कारिता, इन्डोनेसिया । ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरूको संख्या २२२ पुगेको छ । इन्डोनेसियाको सुण्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते पनि भएको अधिकारीहरूले जानकारी दिएका छन् । आँधीले सयौँ घरलाई असर पारेर भत्किएको छ । स्थानीय समयअनुसार आइतबार बिहान ९:३० मा आँधी आएको हो । नाटकीय यस ज्वालामुखी र आँधीका भिडियोहरू सामाजिक सञ्जालमा देखिएका छन् । ती भिडियोह... थप पढ्नुहोस्

अष्ट्रेलियाको सिड्नीमा आँधी, जनजीवन प्रभावित

बीबीसी  । अष्ट्रेलियाको सिड्नीमा आएको आँधीका कारण  जनजीवन प्रभावित भएको छ। आँधीका कारण धेरै स्थानमा बाढी गएको र बिजुली र संचार सेवा प्रभावित हुन पुगेको बीबीसीले जनाएको छ। मौसमविद्हरुका अनुसार सिड्नीमा एक महिनामा पर्नुपर्ने पानी दुर्इ घण्टामा परेको थियो।आँधीका कारण हवार्इ उडानका साथै रेल सेवा र सार्वजनिक यातायातसमेत अवरुद्ध हुन पुगेको छ । बाढीका कारण गाडी भित्र फसेका ११ जनाको उद्धार गरिएको अध... थप पढ्नुहोस्

माइकल आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुग्यो

वासिङ्टन । अमेरिकामा माइकल नामको आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार घातक आँधीका कारण फ्लोरिडा, जर्जिया, उत्तरी क्यारोलिना र भर्जिनियामा व्यापक जनधनको क्षति भएको छ । फ्लोरिडा प्यानह्यान्डलमा सबैभन्दा बढी क्षति गरेको २० दिनपछि मृत्यु हुनेको पछिल्लो संख्या सार्वजनिक भएको हो । फ्लोरिडापछि यस आँधीले मध्य अमेरिकामा पनि व्या... थप पढ्नुहोस्

फ्रान्सको दक्षिण पश्चिममा आँधी, ६ जनाको मृत्यु

फ्रान्स । दक्षिण पश्चिम फ्रान्समा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आँधीबाट अडी नदीमा बाढी आएको र सडकहरु भत्किएका छन् । आँधीले कारकासोन सहरमा सबैभन्दा बढी क्षति गरेको छ । अडी नदीको सतह विगत १०० वर्षकै उच्च विन्दुमा पुगेको अधिकारीहरुले बताएका छन् । कारकासोनको उत्तरी गाउँमा पनि सबै सडक बिच्छेद भएका, स्कुलहरु बन्द भएका र मानिसहरु घरभित्रै रहेका छन् । कोन्कोसका सडकहर... थप पढ्नुहोस्

फिलिपिन्स आँधी : मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

फिलिपिन्स । फिलिपिन्समा म्याङ्कुट नामक आँधीमा परी मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । आँधीपछि गएको पहिरोमा परी हराएका १९ जनाको मृत शरीरलाई शनिबार र आइतबार उद्धार गरिएको प्रहरीले बताएको छ । फिलिपिन्सको उत्तरी क्षेत्रमा पर्ने लुजोन टापूमा आँधीबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ । राष्ट्रपतिका राजनीतिक सल्लाहकार फ्रान्सीस टोलेन्टीनोले स्थानीय एक रेडियोलाई दिएको अन्तर्वार्तामा कोर्डिलेरा प्रशासन... थप पढ्नुहोस्

आँधीका कारण अमेरिका र फिलिपिन्समा ३९ को मृत्यु

वासिङटन । फिलिपिन्सको उत्तरी क्षेत्र र अमेरिकाको क्यारोलिना क्षेत्रमा आएको आँधीका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । शक्तिशाली ‘माङ्खुट’ आँधीबाट फिलिपिन्समा मात्रै मृत्यु हुनेको संख्या २८ पुगेको स्थानीय अधिकारीहरुले आज जनाएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रमा पर्ने लुजोन आइल्याण्डमा आँधीबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ । राष्ट्रपतिका राजनीतिक सल्लाहकार फ्रान्सीस टोलेन्टीनो... थप पढ्नुहोस्

इन्डोनेसियामा आँधीका कारण २० को मृत्यु, १७ हजार घरमा पूर्णतया क्षति

१६ मङसिर, काठमाडौं । इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेको शुक्रबार जनाएको छ । भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले १७ हजार ९ ओटा घरहरु नष्ट भएको पनि अधिकारीहरूले जनाएका छन् । प्राकृतिक प्रकोपमा पररी अरु चार जना घाइते भएका छन् भने एक हजार ८ सय ७९ जना घरवारविहिन भएका छन् । उनीहरुलाई सुरक्षित ठाँउका आश्रयस्थ... थप पढ्नुहोस्