fbpx

साउदीमाफौरी आइएमई उमङ्ग स्किम सार्वजनिक !

काठमाडौं । साउदी स्थित फौरीबाट नेपाल पैसा पठाउँदा विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । साउदीबाट नेपालमा आइएमई गर्ने सम्पूर्ण सेवा ग्राहीहरू सहभागीहुन सक्ने यो योजना ५ जुलाईबाट शुरु भइ ३० सेप्टेम्बर २०१८ सम्म कायम हुनेछ । यो योजना अन्तर्गत योजना अवधिभर ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरू मध्ये हरेक दिन ५ जना भाग्यशाली सेवाग्राहीलाई एक÷एकआकर्षक टिसर्ट, हरेक हप्ता एक जना... थप पढ्नुहोस्