आइएमईबाट रकम पठाउने धीरेन्द्रकुमारले पाए २० लाख रुपैयाँ

काठमाडौं। आइएमई रेमिटेन्सबाट पैसा पठाउने धीरेन्द्रकुमार झागडले बीस लाख रुपैयाँ जितेका छन्। कम्पनीले दशैं,तिहार र छठलाई लक्षित गर्दै ल्याएको दशैंमा बीस लाख योजनाको झागड वम्पर विजेता बनेका हुन्। उनले मलेसियाबाट रकम पठाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आम सेवाग्राहीको निरन्तर विश्वासले नै आइएमईलाई एउटा भरपर्दो ब्राण्डको रुपमा स्थापित गराएको स्मरण गर्दै आइए... थप पढ्नुहोस्