जनता बैंक र आइएमई डिजिटल नेपालबीच वित्तीय सम्झौता

काठमाडौं । आइएमई समुहद्वारा प्रवद्र्धित जनता बैंक नेपाल र आइएमई डिजिटलबीच ‘आइएमई पे’ मोबाइल मनी मार्फत वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र जनता बैंक नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार जनता बैंक नेपाल ‘आइएमई डिजिटल’ को ब... थप पढ्नुहोस्

मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता

काठमाडौं । आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मेगा बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइएमई डिजिटलको तर्फबाट प्रमुख संचालक अधिकृत डेनियल डी श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता ... थप पढ्नुहोस्

आईएमईको दशैं अफर : दश रुपैयाँमा हवाई यात्रामा सरर

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित ‘आइएमई डिजिटल’ द्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले दशैंमा आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई टिकट स्किम सार्वजनिक गरेको छ । उक्त स्किम अन्तर्गत बुद्ध, यती, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका विभिन्न गन्तव्यका लागि आइएमई पे बाट टिकट खरिद गर्ने यात्रु महानुभावहरूमध्ये प्रत्येक दिन ६ जना भाग्यशाली विजेताले रू. दश (१०) वाहेकको अन्य हवाई श... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account