fbpx

निर्मला हत्या प्रकरण : एसपी विष्टको बर्खास्तको तयारी

आइजिपी खनालले गृहमा पत्र पठाए काठमाडौं । कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि प्रहरी अनुसन्धानमा चरम लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले तत्कालिन एसपी डिल्लीराज विष्टलाई सेवा बाट बर्खास्त गर्नका लागि आवश्यक पहल थालेको छ। आइजिपी सर्वेन्द्र खनालले विष्टसहित अनुसन्धानमा लापरवाही गर्ने एक जना प्रहरीलाई बर्खास्तका लागि गृह मन्त्रालयमा पत्र पठाएका छन् ।प्रहरी नियमावली अनुसार एसपी... थप पढ्नुहोस्