fbpx

गृहमन्त्री र आइजीपीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । विवेकशील साझा पार्टीले निर्मला पन्त हत्याको विरोध गर्दै आज प्रदर्शन गरेको छ । राजधानीको माइतीघरमा आयोजना गरिएको प्रदर्शनमा गृहमन्त्री रामबहादुर थापा र आइजीपी सर्वेन्द्र खनालको राजीनामा समेत मागिएको छ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्यारा ४ महिना वितिसक्दा समेत पत्ता नलगाइएको भन्दै प्रदर्शनकारीहरुले न्यायका लागि नाटक मञ्चन समेत गरेका थिए । प्रदर्शनकारीहरुले उक्त हत्याक... थप पढ्नुहोस्