आइजीपीको दाबी ‘सुन्दर काम गर्न प्रहरी लागिपरेको छ’

धादिङ । प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले सुन्दर काम गरेर जनतासँग हातेमालो गर्न प्रहरी संगठन लागिपरेको बताएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालयको गजुरीमा नवनिर्मित सुविधा सम्पन्न भवनको उद्घाटन गर्दै उनले सुन्दर भवन जस्तै सुन्दर काम गर्न लागेको प्रहरीलाई सहयोग गर्न सबैलाई आग्रह गरेका थिए । विगतमा प्रहरीबाट भएका गल्ती कमजोरीहरु अबका दिनमा नदोहोरिने प्रतिबद्धता व्यक्त गर्दै प्रहरी महानिरीक्षक ... थप पढ्नुहोस्

इन्टरपोलको महासभामा भाग लिन आइजीपी दुबई प्रस्थान

काठमाडौँ । प्रहरी महानिरीक्षक आइजीपी सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलको यही मङ्सिर २ देखि ५ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबइमा हुने ८७ औँ महासभामा सहभागी हुन शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका छन । महासभामा सहभागी हुन प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोका निर्देशक प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाका प्रमुख प्... थप पढ्नुहोस्