नेपाली चलचित्रको आइटम गीतमा सनी लियोनको हट डान्स

काठमाडौं । बलिउड आइटम गर्ल सनी लियोनले पछिल्लो पटक एक नेपाली फिल्ममा आफ्नो नृत्य प्रस्तुत गरेकी छिन् ।लण्डनमा छायाँकन गरिएको फिल्म 'पासवर्ड'को आइटम गीतमा सन्निले कम्मर मर्काएर आइटम नृत्य गरेकी हुन् । उक्त गीतको छायाँकनमा मात्रै निर्माण टिमले पाँच करोड नेपाली रुपैयाँ खर्च्यो। फिल्ममा समावेश हुने 'सन्नि हो नाम मेरो' बोलको गीतमा उनले आइटम डान्स पस्कँदा उनलाई बलिउडका भेट्रान कोरियोग्राफर विष्णु देभ... थप पढ्नुहोस्