आइपिएल क्रिकेट आउँदो मार्च २३ देखि भारतमै हुने

काठमाडौं । इन्डियन प्रिमियर लिग 'आइपिएल' क्रिकेट आउँदो मार्च २३ देखि भारतमै हुने भएको छ । आम चुनावका कारण यो वर्षको आइपिएलको मिति तथा स्थान परिवर्तन गर्नु पर्ने अड्कल भइरहेका बेला प्रतियोगिता भारतमै हुने तय भएको हो । यस्तै आउँदो मार्च २३ देखि सुरु हुने अपेक्षा छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड 'बिसिसिआई' ले मंगलबार केन्द्र तथा प्रदेशका अधिकारीसँगको छलफलपछि प्रतियोगिता भारतमै हुने तय भएको जानकार... थप पढ्नुहोस्