सन्दीपले दिल्लीबाटै आइपिएल खेल्ने, गम्भिर आउट !

काठमाडौं । गत सिजनका कप्तान गौतम गम्भिरलाई बेवास्ता गर्दै दिल्ली डेयर डेभिल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई रिटेन गरेको छ । रिटेन गरेसँगै सन्दीपले यस सिजनको आइपिएल पनि दिल्लीबाटै खेल्ने पक्का भएको छ । सन्दीपलाई दिल्लीले गत बर्ष २० लाख भारुमा आफ्नो टिममा राखेको थियो । शुरुवाती खेलमा मौका नपाएका सन्दीपले अन्तिम तीन खेलमा भने उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले अन्तिम खेलमा मुम्बईविरुद्ध ३ व... थप पढ्नुहोस्