fbpx

शिवम् सिमेन्टको आइपिओ निष्कासन हुँदै

काठमाडौं । शिवम् सिमेन्टस लिमिटेडले सर्वसाधारण तथा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर रु १०० अङ्कित दरमा प्रिमियमबाट रु २०० थप गरी प्रतिशेयर रु ३०० का दरले कूल ४४ लाख कित्ता साधारण शेयर जारी गर्न लागेको हो । उक्त शेयरमध्ये सङ्गठित संस्थाका कर्मचारीका लागि २ लाख २० हजार कित्ता र सामूहिक लगानी कोषलाई दुई लाख २० हजार कित्ता... थप पढ्नुहोस्

ग्रीनलाइफ हाइड्रोको आइपिओ बिक्री हुँदै

 काठमाडाैं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले रु.१८ करोड मूल्य बराबरको १८ लाख कित्ता साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले आज प्रकाशित गरेको एक विवरणअनुसार यही माघ २२ गतेदेखि आगामी फागुन ७ गतेसम्म साधारण शेयर बिक्री गर्नेछ । पहिलो चरणमा शेयर बिक्री नभएमा आगामी फागुन २७ गतेसम्मको समयसीमा तोकिएको छ । दोलखामा आयोजनास्थल रहेको सो आयोजनाको शेयरमा न्यूनतम २० कित्ता र अधिकतम नौ हजार कित्तासम्म... थप पढ्नुहोस्

बुधबारदेखि मध्यभोटेकोशीको सीमित आइपिओ

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि रु एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर 'आइपिओ' बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा रु १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो । कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित ... थप पढ्नुहोस्

नेपाल पुर्नबीमा कम्पनीको आईपीओ आउने

काठमाडौं । १० अर्ब रुपैयाँभन्दा बढी चुक्तापूँजी भएको नेपाल पुर्नबीमा कम्पनीले आगामी तीन महिनाभित्रमा इनिशियल पब्लिक अफरिङ (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ निष्कासनका व्यवस्थापनका निम्ति राष्ट्रिय वाणिज्य बैंक (आरबिबी मर्चेण्ट) लाई तोकिएको छ । नेपाल पुर्नबीमा कम्पनीको पाँचौँ वार्षिकोत्सवका अवसरमा पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले आगामी दुई–तीन ... थप पढ्नुहोस्

एक अर्ब ८८ करोडको आइपिओ बिक्रीलाई अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रु एक अर्ब ८८ करोड रकम बराबरको साधारण शेयर 'आइपिओ' बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै तीन जलविद्युत् कम्पनी र एक लघुवित्त संस्थालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको जनाएको हो । चालू आवको हालसम्म २५ वटा सङ्गठित संस्थाले साधारण शेयर बिक्रीको अनुमतिका लागि बोर्डमा आवेदन दिएका छन् ।... थप पढ्नुहोस्

माथिल्लो तामाकोशीको आइपिओ बिक्री शुरु, पहिलो म्याद १९ गते सकिने

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर 'आइपिओ' आजदेखि बिक्री शुरु गरेको छ । कम्पनीले आयोजना प्रभावित दोलखावासीलाई साधारण शेयर बिक्री र बाँडफाँट गरिसकेको छ । चार महीनापछि माथिल्लो तामाकोशीको शेयर बाँडफाँड बुधबार मात्रै कम्पनीले दोलखावासीलाई साधारण शेयर बाँडफाँट गरेको हो । कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्... थप पढ्नुहोस्

माथिल्लो तामाकोशीको आइपिओ कात्तिक १५ देखि बिक्री हुने

एक अर्ब ५८ करोडको आइपिओ आउँदै काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर 'आइपिओ' आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ । आयोजनाले आज एक सूचनामार्फत रु. एक अर्ब ५८ करोड बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्न लागेको जनाएको हो । आयोजनाले यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र नेपाल विद्युत् प्राधिकरणका कर... थप पढ्नुहोस्

हिमालयन ऊर्जा कम्पनीको १० लाख कित्ता आइपिओ आउँदै

काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले नौ लाख ९० हजार कित्ता बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित रामेछापको गोकुल गङ्गा गाउँपालिकाका २, ३, ४ र ५ वडा र दोलखाको जिरी नगरपालिका ३, तामाकोशी गाउँपालिकाको ५ र ६ तथा मन्थली नगरपालिका १३ का बासिन्दालाई शेयरबिक्री गर्न लागेको हो । स्थानीय प्रभावितलाई अतिप्रभावित र कम प्रभावितका रुपमा छुट्याएर क्रमशः ६० र ४० प्रतिशत शे... थप पढ्नुहोस्

रसुवागढी र साञ्जेनको साढे दुई अर्बको आइपिओ बिक्री खुल्यो

११ फागुन, काठमाडौं । धितोपत्र बजारमा आजबाट रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर (आइपिओ) निष्कासन खुल्ला गरेको छ । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले शुक्रबारदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका छ लाखभन्दा बढी सञ्चयकर्ता, सञ्चयकोषका कर्मचारी तथा रसुवाका साविक गाविसका कर्मचारी र रसुवा जिल्ला समन्... थप पढ्नुहोस्