जोशी हाइड्रोपावरले पायो शेयर बिक्रीको अनुमति

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १६ लाख ९० हजार ४७० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले स्थानीय बासिन्दाले नकिनेको २ लाख ४२ हजार १० कित्ता सेयरसमेत थपेर सर्वसाधारणलाई आइपीओ बिक्री गर्न अनुमति पाएको हो । यो आइपीओमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । जोशीले गत जेठ ८ गतेदेखि असार ११ गतेसम्म इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई ३ ... थप पढ्नुहोस्

चार महीनापछि माथिल्लो तामाकोशीको शेयर बाँडफाँड

जिरी । आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर 'आइपीओ' बिक्री गरेको चार महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गर्ने भएको छ । गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महीनापछि शेयर बाँडफाँड गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निष्काशन गरिएकामा दुई लाख ७६ हजार आवेदकले ... थप पढ्नुहोस्