एप्पलको २०१८ मा तिनवटा आइफोन सार्वजनिक हुदै

काठमाडौँ । एप्पलले यो वर्ष सन् २०१८ मा सार्वजनिक गर्ने आइफोनका लागि तयारी संगसंगै नया चार्जर पनि सार्वजनिक गर्ने तयारी गरेको छ । एजेन्सिका अनुसार एप्पलले नयाँ आइफोन सँगै नयाँ खाले चार्जर पनि ल्याउने छ जसले आइफोनलाई तिव्र गतिमा चार्ज गर्नेछ । साथै यो चार्जरले म्याकबुकलाई पनि चार्ज गर्ने मिल्ने भएको छ । यतिमात्र होइन यो चार्जिङ केवलले तिव्र गतिमा डाटा ट्रान्सफर समेत गर्न सक्नेछ । चार्जर ल्याब नामक... थप पढ्नुहोस्