fbpx

डा. केसीलाई आइसियूबाट जनरल वार्डमा सारियो

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेका अनशनरत डा.गोविन्द केसीलाई आज आइसियुबाट जनरल वार्डमा सारिएको छ। डा. केसीले आइसियुमा बस्न नमानेका कारण उनलाई जनरल वार्डको ५०२ नम्बर बेडमा सारिएको उनका सहयोगी किशोर केसीले जानकारी दिए। डा. केसीले आइसियू बेडको अभावमा सर्वसाधारणलाई समस्या नपरोस् भनेर अन्यत्र सार्न आग्रह गरेअनुसार उनलाई त्यहाँ सारिएको उनले बताए। सहयोगी केसीका अनुसार अहिले डा. केसीको स्व... थप पढ्नुहोस्