स्वीस बैंकमा खाता नभएको बरु आईएमईले १४ खर्ब रेमिट्यान्स भित्र्याएको चन्द्र ढकालको दावी

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म, (सिआईजे) नेपालमार्फत तयार गरी आजका सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधवार सार्वजनिक भएका पाँच समाचार र त्यससँग सम्वन्धित सम्पादकीय इन्टरनेशल कन्सोर्टिएम अफ इन्भेष्टिगेटिभ जर्न्लिज्म (आईसिआईजे)सँग उपलब्ध प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएको हाम्रो बुझा... थप पढ्नुहोस्

स्टार हस्पिटल र आईएमई लिमिटेडबीच सम्झौता

काठमाडौं । स्टार हस्पिटल र आईएमई लिमिटेडबिच सहकार्य गर्ने सम्बन्धमा सम्झौता पत्र हस्ताक्षर भएको छ। सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी तथा आईएमई लिमिटेडका तर्फबाट श्रेत्रीय प्रमुख माधव कटुवालले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार स्टार हस्पिटलले आईएमई लिमिटेडका ग्राहकहरुलाई उपचार खर्चमा १५५ % सम्म छुट प्रदान गर्नेछ। छुट सुविधा प्राप्त गर्न सेवाग्राहीहरुले आई... थप पढ्नुहोस्

आईएमईका सेवाग्राही पर्ब बहादुरले पाए ६ लाखको जीवनबीमा

२९, भाद्र, काठमाडौं । यसपटकको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत पहिलो १५ दिनको जीवनबीमा आईएमई सेवाग्राही पर्ब बहादुर राईले प्राप्त गरेका छन् । आईएमईका अनुसार सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा मलेशियास्थित रिया आईएमईबाट नेपालमा पैसा पठाउने राई भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता राईले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्... थप पढ्नुहोस्

आईएमईले मनायो स्थापनाको १७औँ वार्षिकोत्सव

३० जेठ, काठमाडौं । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सव “१७औँ वार्षिकोत्सव नयाँ प्रविधिको” भन्ने मूल नाराका साथ विविध कार्यक्रमको आयोजना गर्दै मनायो । वार्षिकोत्सव समारोहमा आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले शुभकामना व्यक्त गरेका थिए भने अध्यक्ष चन्द्र प्रसाद ढकाल नेपाल उधोग वाणिज्य महासंघको उपाध्यक्ष एवम् र... थप पढ्नुहोस्