fbpx

गलत काम गर्ने प्रहरी अधिकृत बर्खास्त : आईजीपी खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गलत काम गर्ने जो कोही प्रहरी अधिकृत भएपनि पनि बर्खास्त गर्ने चेतावनी दिएका छन् । प्रहरी महानिरीक्षक खनालले समाज र संगठन भित्र गलत काम गर्ने प्रहरी अधिकृतका कारण आफूमाथि ‘गम्भिर चोट’ पुर्याएको उल्लेख गर्दै त्यस्ता प्रहरीलाई कडा कार्वाही गर्ने एक कार्यक्रममा बोल्दै चेतावनी दिएका हुन् । बुधबार ललितपुरस्थित सातदोबाटोमा निर्मित ट्राफिक प्रहरी परिसरको ... थप पढ्नुहोस्