पर्साको विभिन्न नाकाबाट तस्करी शुरु , घुमुवा प्रहरी असुल्छन् रकम

बीरगंज । केही समयदेखि सुस्ताएको तस्करी प्रमुख व्यापारिक नाका बीरगञ्जबाट पुन शुरु हुन थालेको छ । २ दिन अघिदेखि बीरगंज नाकाबाट व्यापक रुपमा भन्सार छलेर तस्करीको सामान भित्रन थालेको छ । सीमावर्ती रक्सौल हुँदै ल्याइएका सामानहरु भन्सार बिना नै बीरगंज भित्रिने क्रम बढेको समाचार नेपालबहस डटकमले प्राप्त गरेको छ । प्रहरी र भन्सार कर्मचारीहरुको सेटिङमा अहिले संगठित रुपमा तस्करी शुरु हुनथालेको हो । भन्सारमा... थप पढ्नुहोस्

संघीय प्रहरी ऐनको मस्यौदामा पनि ३० वर्षे विवाद

काठमाडौं । संघीय प्रहरी ऐनको मस्यौदामा पनि ३० वर्षे सेवाअवधि विवाद देखिएको छ । पहिलो पटक ल्याउन लागिएको संघीय प्रहरी ऐनसम्बन्धि विधेयकको मस्यौदामै प्रहरीको सेवाअवधि ३० वर्षे कायम राख्ने कि हटाउने भन्नेमा शक्तिकेन्द्रहरुको स्वार्थ बाझिएको हो । स्वार्थ बाझिएकै कारण गृह मन्त्रालयले संघीय प्रहरी ऐन सम्वन्धि विधेयक संसदमा पेश गर्न सकेको छैन । “प्राविधिक विषयहरु समेत टुंगोमा पुग्ने गरी मस्यौदालाई प... थप पढ्नुहोस्

अपराधी र गुण्डागर्दीबिरुद्ध प्रहरी अझ कठोर हुन्छ :- आईजीपी खनाल

मुस्ताङ । प्रहरी महानिरीक्षक 'आईजीपी' सर्वेन्द्र खनालले समाजमा हुने अपराधिक काम र गुण्डागर्दीविरुद्ध प्रहरी कठोर रुपमा प्रस्तुत हुने बताएका छन् । आज जिल्ला प्रहरी कार्यालय मुस्ताङको नवनिर्मित कार्यालय भवनको उदघाटन गर्दै उनले समाजमा हुने खराब क्रियाकलापको अन्त्य गर्न कठोर बनेर काम गर्ने बताएका हुन् । सोही कार्यक्रममा आईजीपी खनालले आचरण विपरीतका कार्यमा प्रहरी संगठन शुन्य सहनशीलताको नीति अवलम्बन ग... थप पढ्नुहोस्

आईजीपी फेर्न नेकपाभित्र गोप्य छलफल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले गोप्य छलफल अघि बढाएको समाचार आजको कारोबारको दोस्रो पृष्ठमा छापिएको छ । आन्तरिक प्रशासन चुस्त राख्न नसकेको, निर्मला पन्त बलात्कार हत्या, एसिड प्रहारलगायत अपराधमा संलग्नलाई कारबाही गर्न नसकेको, जनतालाई जिउधनको सुरक्षा प्रत्याभूति दिन नसकेको, कालोबजारी नियन्त्रणमा लिन प्रहरी प्रशासन अस... थप पढ्नुहोस्

कामले नै चर्चित बनेका सर्वेन्द्रले लगाए आईजीपीको फुली, सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र

२९ चैत, काठमाडौं । नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्र प्रहरीका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षक पदबाट अवकाश पाएपछि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले आज दर्ज्यानी चिह्न पाएका छन् । खनालद्वयलाई आज विहान गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो । गृहसचिव प्रेम कुमार राईले सर... थप पढ्नुहोस्

घुमुवा प्रहरीको आतंक, नुनदेखि सुनसम्मको तस्करीमा सशस्त्र र नेपाल प्रहरीको साथ

९ साउन, सप्तरी । एक समय थियो, सप्तरीमा सशस्त्र जनतान्त्रिक समुह र माओवादी सशस्त्र द्धन्द्धका बेला स्थानीय व्यवसायीहरु त्राहीमाम् थिए । त्यो परिवेश अहिले परिर्वतन भएपनि यहाँका व्यवसायीलाई कहिले मधेशी आन्दोलनले त कहिले सरकारी श्वेत आतंकले सताउन छाडेको छैन् । कुनैपनि व्यवसाय संचालनका लागि स्थायी शाीन्त र उचित लगानी मैत्री वातावरणको खांचो हुन्छ । त्यसो भएमात्र व्यवसाय निर्धक्कसंग अघि बढ्छ । तर व्यापा... थप पढ्नुहोस्