हङकङका तीन क्रिकेटर तीन क्रिकेटर निलम्बन

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद 'आईसिसी' ले हङकङका तीन क्रिकेटरलाई निलम्बन गरेको छ । म्याच फिक्सिङ र भ्रष्टाचारमा मुछिएपछि आईसिसीले अलराउण्डर इरफान अहमेदसहित निदम अहमेद र हासिब अम्जादलाई तत्कालको लागि निलम्बन गरेको हो । आईसिसीले उनीहरुलाई आरोपबारे जवाफ दिन १४ दिनको समय दिएको छ । खेलाडीको जवाफपछि थप अनुसन्धान गर्दै आईसिसीले तीनै खेलाडीलाई प्रतिबन्ध लगाउन सक्ने जनाईएको छ । आईसिसीले आफ्न... थप पढ्नुहोस्