fbpx

क्रिकेटको विवाद समाधान गर्न आईसीसी प्रतिनिधि काठमाडौंमा

काठमाडौं । नेपाली क्रिकेटको विवाद समाधानका लागि स्वतन्त्र कमिटिको बैठक भोली शनिबार काठमाडौंमा बस्दैछ ।बैठकमा सहभागिता जनाउन आईसीसीका प्रतिनिधि काठमाडौं आईपुगेका छन् । कमिटि सदस्यहरु मोहमद अलि र अमर शेख काठमाडौं छन् । ईमरान ख्वाजा राति ९ बजेसम्म काठमाडौं आईपुग्ने कार्यतालिका रहेको स्वतन्त्र कमिटि सदस्य ठाकुर प्रताप थापाले बताए । काठमाडौंमा दुई दिन सम्म चल्ने बैठकले क्रिकेट विवाद समाधानको रोडम्याप... थप पढ्नुहोस्