fbpx

आईसीसी ट्रफी टुर : शुक्रबार नेपाल आइपुग्ने

काठमाडौं । ‘विश्व भ्रमण’ मा रहेको आईसीसी एकदिवसीय विश्वकपको ट्रफी शुक्रबार नेपाल आइपुग्ने भएको छ । सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवसीय विश्वकप क्रिकेटअघि ट्रफीलाई विश्व भ्रमण गराउने क्रममा आगामी शुक्रबारदेखि चार दिन नेपालमा ल्याइने भएको हो । आईसीसी मुख्यालय दुबइबाट शुक्रबार बेलुकी विश्वकप ट्रफी नेपाल आइपुग्नेछ । ट्रफीलाई शनिबार पोखरा लगिनेछ । पोखरा रंगशालामा ट्रफी प्रदर्शनीमा राखिने आईसीसीक... थप पढ्नुहोस्