अष्ट्रेलियालाई महिला विश्वकपको उपाधि

काठमाडौं । महिला टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । उपाधि भिडन्तमा ईङ्ल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि उचालेको हो । १ सय ६ रनको लक्ष्य अष्ट्रेलियाले १५ दशमलव १ बलमा मात्र २ विकेट गुमाएर पुरा ग¥यो । आस्ली गार्डनरले ३३ र मेग लानिङले अविजित २८ रन बनाएपछि अष्ट्रेलियाले उपाधि उचालेको हो । यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको ईङ्ल्याण्डले १९ ओभर ४ बलमा अलआउट हुँद... थप पढ्नुहोस्