fbpx

आकस्मिक गर्भनिरोध चक्कीले निम्त्याउछ महिलाको स्वास्थ्यमा जटिल असर

अनिच्छित गर्भ रोक्नका लागि सजिलो उपाय हो, गर्भनिरोध चक्की । यो जुनसुकै औषधी पसलमा पाइन्छ, त्यो पनि कम मूल्यमै । त्यसैले अहिले असुरक्षित यौन सम्पर्क गर्ने क्रम बढेको छ । विभिन्न अध्ययनहरुले यसै भन्छ । खासगरी किशोरवय, जो बिद्यालयमा पढ्दैछन् त्यही बर्गमा आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग बढिरहेको छ । यसको सकारात्मक पाटो भनेको, संभावित दुर्घटनालाई रोक्नु हो । अर्थात अनिच्छित गर्भधारणपछि हुने अनेक किस... थप पढ्नुहोस्