fbpx

कैलालीमा विवाहको गाडीमा आगजनी, विप्लव समर्थित तीन जना पक्राउ

यज्ञराज उपाध्याय कैलाली । कैलालीमा विवाहको बसमा आगजनी गरिएको छ । बुधबार साँझ भजनीबाट आईरहेको विवाहको बसमा मसुरिया र राजीपुरको बीचमा पर्ने जंगलमा म १ ख ४४१ नम्बरको विवाहको गाडीमा आगो लगाईएको हो । बसमा आगजनी गरिदा बस पुर्णरुपमा क्षति भएको छ तर मानवीय क्षति भने भएको छैन । उक्त गाडीमा बिप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी आभुषण तिम... थप पढ्नुहोस्

हत्याको विरोधमा प्रदर्शन, पाण्डेको घरमा आगजनी

तौलिहवा । गएराति गोली प्रहारबाट हत्या गरिएका स्थानीय नेता राजाबाबु चौधरीको हत्याको आरोप लागेका शुद्धोधन गाउँपालिका–४ मोतीभारीका अजित पाण्डेयको घरमा स्थानीय बासिन्दाले आगजनी गरिदिएका छन । स्थानीय नेता चौधरीको हत्या अजित पाण्डेयले गरेको भन्दै हत्याको विरोधमा पाण्डेयको मोतीभारीस्थित दुई तल्ले घर, गोठ, गोदाम आगजनी गर्दा करीब रु २ करोड बराबरको धनमाल क्षति भएको छ । हत्याको विरोध गर्दै मृतक चौधरीका आफन... थप पढ्नुहोस्

कृषि तथा वनविज्ञान विश्वविद्यालयमा आगजनी !

चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी गरेका छन् । मङ्गलबार साँझ ७ः३० बजे विश्वविद्यालय केन्द्रीय कार्यालय, कृषि डिनको कार्यालय र प्रशासन कार्यालय भवनको सिसा तोडफोडपछि आगजनी गरेका हुन् । प्रहरी चौकी रामपुरका इञ्चार्ज शिवमङ्गल चौधरीका अनुसार डिनको कार्यालय भवनको १५, केन्द्रीय कार्यालयका २५ र प्रशासन भवनको १२ वटा झ्यालका सिसा फुटेका छन् । प्रशासनको ढोका फुटाएर भित... थप पढ्नुहोस्