१४ वर्षीया किशोरीको ज्यूँदै आगो लगाएर हत्या, योगी सरकारको आलोचना

नयाँ दिल्ली । भारतको आगरामा दलित किशोरीको हत्या भएको छ। एक साता पहिले मोटरसाइकलमा आएका दुई जनाले सञ्जली नाम गरेकी किशोरीलाई ज्यूदै आगो लगाएर हत्या गरेका हुन्। प्रज्वलनशील पदार्थ शरीरमा हालेर सार्वजनिक रुपमै आगो लगाएर उनको हत्या भएको थियो। आगोले जलेर गम्भीर घाइते भएकी सञ्जलीलाई दिल्लीस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। उपचारको प्रयासका वावजुद चिकित्सकले उनलाई बचाउन सकेनन् । उत्तर प्रदेश प्रहरीले... थप पढ्नुहोस्