fbpx

राजपा मण्डलको बैठक जारी,नीति तथा कार्यक्रम बारे छलफल हुदै

भक्तपुर । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को बैठक अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको निवास सानो ठिमीमा शुक्रबार बसिरहेको छ । २३ दिनपछि राजपा नेपालको अध्यक्ष मण्डलको बैठक बसेको शुक्रबार बसेको हो । ठाकुरको अस्वस्थताका कारण उनकै निवासमा बैठक बसेको जारी छ । बैठकमा देशको समसामयीक राजनीतिक अवस्थाको बारेमा छलफल हुने बताइएको छ । यस्तै बैठकले पार्टीको राजनीतिक समितिको बैठकको मिति तय गर्नेछ । त्यसैगर... थप पढ्नुहोस्