तराईमा शीतलहर र उच्च हिमाली क्षेत्रमा हिमपात ! चिसोबाट जोगाउन उच्चसुरक्षा सतर्कता

काठमाडौं । तराईमा लाग्ने शीतलहर र उच्च हिमाली क्षेत्रमा हिमपात भएसँंगै यसवर्ष चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउनुपर्ने अवस्था नआउने गरी तयारी आरम्भ गरिएको छ । सरकारले शीतलहर र चिसोबाट सर्वसाधारणलाई जोगाउन तराईका ११ र हिमाली क्षेत्रका २० गरी ३१ जिल्लामा चिसोबाट जोगाउन उच्चसुरक्षा सतर्कता तथा पूर्वतयारी गरेका कारण सर्वसाधारणले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था नआउने दावी गृह मन्त्रालयको छ ।... थप पढ्नुहोस्