fbpx

कालिकोटको पलाता गाउँपालिकामा आगलागी : ४७ घर जलेर नष्ट

कालिकोट । कालिकोटमा भएको भिषण आगलागीमा परि ४७ घर जलेर नष्ट भएका छन् । पलाता गाउँपालिका वडा नं. १ को खाडा गाउँस्थित न्यौपानेबस्ती सोमबार बिहान लागेको आगोमा परी ४ जना गम्भिर   घाइते भएका छन् । घटनास्थलमै रहेकी तलाता गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपानेले दिएको जानकारी अनुसार ६५ वर्षिय दिप न्यौपाने ६५ वर्षकै, लाल न्यौपाने, ५० वर्षिया औली न्यौपाने र ४२ वर्षिया चैती न्यौपाने घाइते भएका छन् । आगलागीमा ... थप पढ्नुहोस्

क्यालिफोर्नियाको आगो नियन्त्रण बाहिर, ५० को मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियाको एउटा जंगलमा लागेको डढेलोका कारण कम्तीमा ५० जनाको ज्यान गएको छ । अझै केही व्यक्ति बेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । प्रतिकूल मौसमका कारण डढेलो नियन्त्रण र आगलागीमा परेकाहरुको उद्धारमा समस्या भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन । यसअघि ४२ जनाको ज्यान गएकामा पछिल्लो चौबिस घण्टाको खोजका क्रममा  ८ जनाको शब फेला परेको थियो । बेपत्ता... थप पढ्नुहोस्

महाशक्ति राष्ट्रमा आगोको आपत, क्यालिफोर्निया डढेलोमा ५० जनाको मृत्यु

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि अथक प्रयास जारी राखेता पनि प्रतिकूल मौसमका कारण डढेलो नियन्त्रणमा आउन सकेको छैन । खोजीका क्रममा थप आठ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख... थप पढ्नुहोस्

मैनबत्तीबाट सल्किएको आगोले चार लाखको क्षति !

तौलिहवा । कपिलवस्तु शुद्धोधन गाउँपालिका–३ लवनीस्थित बेचन कलवारको घरमा लक्ष्मी पूजाका लागि दीपावली गर्दा आगलागी भएको छ । आगलागीबाट करीब रु चार लाख १५ हजार मूल्य बराबरका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दीपावलीका लागि बालिएको मैनबत्तीबाट आगो सल्कन गई आगलागी भएको बताइएको छ । प्रहरी, स्थानीय र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलको प्रयासमा आगो नियन्त्रण लिएको प्रहरी नायब उपरीक्षक रवि रावलले बता... थप पढ्नुहोस्

आगलागीबाट तीन जना घाइते

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–७ धुञ्चेपाखामा आज बिहान शुकदेव बडालको घरमा आगोलागी हुँदा तीनजना घाइते भएका छन् ।घाइते हुनेमा शुकदेवको श्रीमती ५० वर्षीया हरिमाया, उनको भाइ ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा रहेका छन् । घाइतेको काठमाडौंको सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए। बिहान ग्यास बाल्ने क्रममा आग... थप पढ्नुहोस्

महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छिन । स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर गाईगोठमा गई शरीरमा आगो लगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक प्रतीक विष्टले बताए । घरमा कोही नभएको बेला मट्टितेल छर्किएर आगो लगाउँदा राउतको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको ... थप पढ्नुहोस्

पत्रिका आगो लगाइ नष्ट गरेको घटनाप्रति पत्रकार महासङ्घको आपत्ति

कैलाली । कैलालीको अत्तरिया बजारमा बिक्री वितरण गर्नका लागि ल्याइएका कान्तिपुर दैनिक, काठमाडौँ पोष्ट, नागरिक दैनिक पत्रपत्रिकालाई अज्ञात समूहले आगो लगाएर नष्ट गरेको छ । नेपालगञ्जबाट बुधबार बिहान अत्तरिया बजारको बिक्री केन्द्रमा पुगेको पत्रिका बोकेको जीपमा रहेका पत्रिका निकालेर चार पाँच जनाको समूहले आगो लगाइ नष्ट गरेको प्रहरीले जनाएको छ । नेपाल पत्रकार महासङ्घ कैलालीले पत्रपत्रिकामा आगजनी गरिएको घ... थप पढ्नुहोस्

नेपालको एउटा गाऊँ जहाँ साउन महिनामा आगो बालिँदैन

८ भदौ, काठमाडौं । साउन महिनामा गाउँभर आगो बाल्न प्रतिबन्ध लाग्ने सोलुखुम्बुको पर्यटकीय गाउँ खुम्बुपासाङल्हामु गाउँपालिकाअन्तर्गत दिङ्बुचेमा भदौ लागेसँगै घरको चिम्नीबाट आगोको धुवाँ निस्कन र मानव चहलपहल हुन थालेको छ । त्यस गाउँका कसैले पनि साउन महिनामा आगो बाल्दैनन् । आगो बाल्न नपाउने भएपछि भएका चौरी तथा जोक्पेसमेत लिएर सोही गाउँपालिकाको नाम्चे, खुम्जुङलगायतका विभिन्न वस्तीमा पुगेका स्थानीय फर्कि... थप पढ्नुहोस्

मटितेल छर्केर आगो लगाउँदा ज्यान गयो

१२ जेठ, काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित खोक्सरमा आफ्नो जिउमा आगो लगाउँदा एक महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका–१ निवासी इन्द्रदेव यादवकी ३५ वर्षीया श्रीमती रामादेवी यादव रहेको प्रहरीले जनाएको छ । आगोबाट पोलेर गम्भीर घाइते भएकी उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्... थप पढ्नुहोस्