किन मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कर्मचारीले तलब पाएनन् ?

धम्बोझी । मध्यपश्चिमाञ्चल विश्वविद्यालय(मवि)ले १० आङ्गिक क्याम्पसलाई समयमै समायोजन नगर्दा कर्मचारीले तलब पाउन सकेका छैनन् । आङ्गिक क्याम्पसका रुपमा मान्यता पाएको डेढवर्ष बित्दा पनि साविक मध्यपश्चिम विकास क्षेत्रका कर्णाली र प्रदेश नं ५ का १० वटा आङ्गिक क्याम्पसमा कर्मचारी समायोजन भएका छैनन् । कर्मचारी समायोजन नहुँदा आङ्गिक क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीले हालसम्म सेवा सुविधा पाउन नसकेक... थप पढ्नुहोस्