fbpx

जोर बिजोर प्रणालीले उपत्यकामा यात्रुलाई सास्ती

काठमाडौं । उपत्यकामा आजदेखी जोर –बिजोर प्रणाली लागु भएका कारण अरु दिनभन्दा कम सावारी साधन चलेका छन् । सरकार नागरिकको सहजका लागि र परेका अप्ठ्याराहरुको सम्बोधनका लागि हो भन्ने मान्यता विश्वव्यापी छ तर नेपालमा पनि यहि मान्यतामा अडिएर आगढि बढ्ेको सरकार हो । सरकारका पछिल्ला कतिपय निर्णयहरु नागरिकलाई सुविधा दिने भन्दा पनि सास्तीको भारी बोकाउने खालका रहेको भन्दै आलोचना भइरहेको छ । उदाहरणका लागि आजदेख... थप पढ्नुहोस्