राष्ट्रपति भण्डारी र नेत्री सुकीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सुकीले भेटवार्ता गरेकी छिन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको  भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो। भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो। एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त... थप पढ्नुहोस्