विश्वकप २०१८ : आजदेखि क्वाटरफाइनलका खेलहरु हुँदै !

काठमाडौं । रुसमा जारी विश्वकप २०१८ मा आज शुक्रवारदेखि क्वाटरफाइनलका खेलहरु हुँदैछन् । आज उरुग्वे विरुद्ध फ्रान्स साँझ पौने ८ बजे र ब्राजिल विरुद्ध बेल्जियम राति पौने १२ बजे भिड्दैछन् । उरुग्वे विरुद्ध फ्रान्स सन् १९५० पछि विश्व च्याम्पिएन बन्ने दौडमा रहेको उरुग्वे र सन् १९९८ को विश्वविजेता फ्रान्सले आज रुसको निज्नी नोभगोरोड रङ्गशालामा आआफ्नो सामथ्र्य प्रदर्शन गर्नेछन्। दुवै टोली अपराजित रहँदै वि... थप पढ्नुहोस्