fbpx

आजदेखि प्रदेश ७ मा हेलो सिएम सुरु

काठमाडौं । जनताका गुनासा सुन्ने सहज माध्यम हेलो सरकारको हेलो सिएम प्रदेश नम्बर ७ को राजधानी धनगढीमा कैलालीमा सोमबारदेखि सुरु भएको छ । प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय धनगढी कैलालीमा आजदेखि हेलो सिएम सुरु भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनकारी दिएको छ । हेलो सिएम सुरु भएसंगै प्रदेश नम्बर ७ का जनताले आफ्ना गुनासाहरु पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०-९१५... थप पढ्नुहोस्