fbpx

मेगा बैंकले ७० करोड नगद लाभांश दिने

काठमाडौं । मेगा बैंक लिमिटेडको आठौँ वार्षिक साधारणसभाले छ दशमलव ८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ । बैंकको आज काठमाडौंमा सम्पन्न साधारणसभाले रु. ७० करोड ४५ लाख ५८ हजार ५७० नगद लाभांश र एक दशमलव ००२३३ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव पारित गरेको हो । शेयर लाभांशवापत रु १० करोड ३० लाख ९४ हजार ८७५ बराबरको शेयर शेयरधनीलाई उपलब्ध गराइनेछ । यस्तै रु. ४० लाख ६६ हजार ६४० रकम भने सञ्चित ... थप पढ्नुहोस्