fbpx

जनगायक जीवन शर्मा पार्टीबाट निलम्बनमा परे

काठमाडौं । लोकप्रिय जनगायक जीवन शर्मालाई ने क पा मसालले कारबाही गरेको छ। पार्टीले आठौ महाधिवेशनको तयारी चलिरहेका बेला अल्पमतको पक्षमा बोलेको भन्‍दै मसालको बहुमतको पक्षले पार्टीको केन्द्रीय सल्लाहकार एवं सदस्‍यबाट ६ महिनाका लागि निलम्बन गरेको हो। रंक्तिम सांस्कृतिक संघका अध्‍यक्ष समेत रहेका शर्मा संघको चौथो सम्‍मेलनको लागि देश दौडामा रहेका बेला उनलाई पार्टीले रक्तिमको अध्‍यक्षबाट समेत हटाएको छ। उन... थप पढ्नुहोस्