fbpx

सात महिनाको अवधिमा आठ करोडभन्दा बढी राजश्व संकलन

 सोलुखुम्बु । टिम्स कार्ड (पदयात्री सूचना व्यवस्थापन प्रणाली ) निषेध गरेर पर्यटन प्रवेश शुल्क संकलन गर्न थालेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सात महिनाको अवधिमा रु आठ करोडभन्दा बढी राजश्व संकलन गरेको छ । गतबर्ष २०१७ को अक्टोबरदेखि २०१८ को अप्रिल महिनाको अन्तिमसम्म रु आठकरोड २३ लाख ४१ हजार पर्यटन प्रवेश शुल्क संकलन गरेको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरि शेर्पाले बताए । यो अवधिमा ४१ हजार १७० ज... थप पढ्नुहोस्