fbpx

प्रयास कुँवरको हत्या गर्नेविरुद्ध अपहरण र कर्तव्य ज्यान मुद्दा

काठमाडौँ । गोङ्गबुका आठ वर्षीय प्रयास कुँवरको अपहरणपछि हत्या आरोपी स्याङ्जा भिरकोटका महेन्द्र सार्कीविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।जिल्ला अदालत काठमाडौँबाट आज पाँच दिनको म्याद थप गरी सो मुद्दामा अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए । महानगरीय प्रहरी अपराध महाशाखाले आज उनलाई थप कारवाहीका ल... थप पढ्नुहोस्