fbpx

आणविक सम्झौतालाई बचाउन चीन र रूसको ‘ठोस पहल’ का लागि इरानको आग्रह

एजेन्सी । इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौतालाई सुरक्षित गर्न चीन र रूसको तर्फबाट ‘ठोस पहल’ गर्न आवश्यक रहेको इरानी विदेशमन्त्री मोहम्मद जावेद जरीफले शुक्रबार बताए उनले अमेरिका र इरानबीचको बढ्दो तनावले ‘खतरनाक’ परिस्थिति निम्त्याउन सक्ने चेतावनी उनले दिए । इरानबाट सुरक्षा खतरा भएको दावी गर्दै अमेरिकाले गत हप्ता खाडी क्षेत्रमा अमेरिकी वमबर्षक विमान बी–५२ तैनाद गरेपछि अमेरिका र इरानबीचको तनावले... थप पढ्नुहोस्

आणविक सम्झौताको मर्मलाई सुरक्षा गर्न इरानको आग्रह

तेहरान । आणविक सम्झौताका अमेरिका बाहेकका अन्य हस्ताक्षरकर्ता मुलुकलाई आणविक सम्झौताको मर्म अनुसार इरानको सुरक्षाका लागि पहल लिन तेहरानले शनिबार आग्रह गरेको छ । सम्झौता अनुसार अघि बढ्न हस्ताक्षरकर्ता मुलुकहरूले प्रतिवद्धता जनाएका भएपनि यसका लागि पहलकदमी लिन यूरोपेली यूनियन ९इयू० ले ढिलाइ गरेको इरानी विदेश मन्त्री मोहमुद जाभेद जरिफले बताए । अमेरिकी आर्थिक प्रतिबन्धका कारण इरानले भोगिरहेको समस्या... थप पढ्नुहोस्