fbpx

छत्तिसगढमा आतंककारी आक्रमण : भीमा मंडावीसहित ५ जनाको मृत्यु

काठमाडौं । भारतको छत्तिसगढस्थित दन्तेवाडा जिल्लामा आतंककारी आक्रमणमा परी भारतीय जनता पार्टी भाजपाका विधायक भीमा मंडावीसहित ५ जनाको मृत्यु भएको छ । लोकसभा चुनावको प्रचारप्रसारमा रहेका भाजपाका विधायक मंडावी, उनका सवारी चालक र ३ जना सुरक्षाकर्मी आक्रमणमा मारिएका भारतीय संचार माध्यमहरूले जनाएका छन् । दन्तेवाडाको श्यामगिरी क्षेत्रमा मंगलवार दिउँसो विद्यायक सवार गाडीलाई लक्षित गरी विस्फोट भएको छत्तिसग... थप पढ्नुहोस्

आतंककारी आक्रमणमा १६ सुरक्षाकर्मी मारिए

६ साउन, एजेन्सी । दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तस्थित एक सुरक्षा जाँच चौकीमा भएको आतंककारी आक्रमणमा १६ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । आक्रमणमा १० जना सैनिक र ६ जना प्रहरीको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । तालिवान समूहले गरेको आक्रमणका क्रममा अन्य सात सुरक्षाकर्मी घाइते भएका छन् । सुरक्षा अधिकारीहरुले यो आक्रमणमा दोहोरो गोली हानाहान भएको र कयौं तालिवान लडाकुसमेत ... थप पढ्नुहोस्