fbpx

सेप्टेम्बरमा भएका आतङ्ककारी आक्रमणमा २ सय ४० को मृत्यु

काबुल । अफगानिस्तानमा सेप्टेम्बर महिनामा भएका आतङ्ककारी आक्रमणहरुमा परी करिब २ सय ४० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३ सय ५० जना घाइते भएको मानवअधिकारवादी समूहले जानकारी दिएको छ । अफगानिस्तानका ३४ प्रान्तमध्ये २० ओटामा भएको आतङ्ककारी आक्रमणमा ठूलो नागरिक हताहत भएको मानवअधिकारवादी समूह सिपिएजीद्वारा जारी एक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको मुहमद ... थप पढ्नुहोस्