मानव बस्तीमा वन्यजन्तुको आतङ्क

वसन्त पराजुली भरतपुर । जङ्गलमा बस्ने गैँडा सहर बजार पस्न थालेपछि कस्तो होला ? स्थानीय वासिन्दा आतङ्कित छन् भने निकुञ्ज अधिकारीहरूको टाउको दुखाइ बनेको छ । हुन पनि वन्यजन्तुका लागि विश्वमै प्रसिद्ध चितवनमा स्वदेशी वा विदेशी पर्यटक वन्यजन्तु हेर्न चितवनको राप्ती पारीको सौराहा पुग्ने र जङ्गल घुम्ने गर्थे तर अहिले बजारमै केटो लिएर गैँडा हिँडन थालेपछि आतङ्क छाएको छ । गँैडा त्यसमा पनि एक सिङ्गेका लागि... थप पढ्नुहोस्

तिहारमा रमाइलोका लागि पटाका पटकाउँदा आतङ्क

परासी । तिहार र छठ पवर्का बेला पश्चिम नवलपरासीमा रमाइलोका लागि पटाका पटकाउँदा आतङ्क नै भएको छ । खुला सीमानाकाको फाइदा उठाउँदै भारतीय बजार ठुटीबारीबाट गैरकानूनी रुपमा सदरमुकाम परासीसहित मुख्य बजारमा भित्र्याइएका पटका पड्काउँदा स्थानीयवासी आतङ्कित भएका हुन् । जिल्ला प्रशासन कार्यालयले दीपावलीको समयमा पटाकाजज्य विष्फोटक पदार्थ पट्काउन बर्जित गरे पनि गैरकानूनी रुपमा भित्रिने पटाकाले साँझको समयमा एक क... थप पढ्नुहोस्