अर्बपति चौधरीको आत्मकथा प्रदेश २ मा

काठमाण्डौ । नेपालका चर्चित अर्बपति उद्योगी बिनोद चौधरीको आत्मकथा हिन्दीमा प्रकासन भएको छ । आफनै संघर्षले संसारका अर्बपतिहरुको सूचिमा पर्न सफल नेपाली उद्यमी चौधरीको आत्मकथा नेपाली , हिन्दी , अंग्रेजि, रसिया र सर्बियन भासामा प्रकाशन भैसकेको छ । उनका आत्मकथा पढने जेकोहि पनि उत्साहित हुने गरेका छन ।  नेपालवाट २०३४ सालमा बिराटनगरको पशुपति मैदामिलवाट आफनै पुख्र्यौली ब्यबसायको नेतृत्व गरेर अर्बपति बन्... थप पढ्नुहोस्