fbpx

पेशावरमा आत्मघाती हमला, एक नेतासहित १३ को मृत्यु, ५० भन्दा बढी घाइते

काठमाडौं । पाकिस्तानको पेशावरमा आत्मघाती हमला हुँदा एक नेतासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएका छन् । आक्रमणकारीले मंगलबार अबेर राति एक चुनावी कार्यक्रमलाई लक्षित गरी हमला गरेका थिए । सो आक्रमणमा अवामी नेशनल पार्टी ९एएनपी०का नेता हारुन बिलोरसहित १३ जनाको मृत्यु भएको पेशावर शहरका प्रहरी प्रमुख काजी जमीलले बताएका छन् । बिलोर कार्यक्रमको स्टेजमा उक्लिनासाथ आत्मघाती हम... थप पढ्नुहोस्